जिल्ला संयन्त्र बनेर महानगर, उपनगर, नगर र गाउँपालिकाको टिकट वितरण हुने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिनेसम्बन्धी विषयमा छलफल भइरहेको छ । बैठकमा आज केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखिरहनुभएको पार्टी केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा … Continue reading जिल्ला संयन्त्र बनेर महानगर, उपनगर, नगर र गाउँपालिकाको टिकट वितरण हुने